एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गरे मतदान


२०७९ मङ्सिर ४ आइतबार ०७:५८ बजे

रौतहट । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहट सदरमुकाम गौर श्रीराम जानकी कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन् ।

नेता नेपालको मतदाता क्रम संख्या ४५५ रहेको छ । उनीसँगै श्रीमती गायत्री नेपालले पनि मतदान गरेकी छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७