डेङ्गु संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना


२०८० असोज २५ बिहीबार १२:०९ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्य लाभको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले डेङ्गु संक्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७