सभापतिको गिरफ्तारी सहज रूपमा दिन्छौँ, प्रतिकार गर्दैनौं : मनिष झा


२०८१ कार्तिक २ शुक्रबार २०:१८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीमा प्रतिकार नगर्ने बताएका छन् । लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै झाले सो कुरा बताएका हुन् । 

उनले भने, ‘हामी कानुनी राज्यको सम्मान गर्छौं । हामी सहज रूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौं ।’ त्यस्तै उनले लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको पनि बताएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७