शान्ति प्रक्रियासम्बन्धी विधेयकमा सहमति हुनु सुखद सन्देश : प्रधानमन्त्री ओली


२०८१ कार्तिक ७ बुधबार ०४:१५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत १७ वर्षदेखि बाँकी रहेको शान्ति प्रक्रियासम्बन्धी कानुन (टीआरसी) विधेयकमा सर्वसम्मति भई प्रमाणीकरण हुनु सुखद सन्देश भएको बताएका छन् ।

‘शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्ष नजिक पुर्‍याउन हामी सफल भएका छौं,’ उनले भने, ‘सत्य निरुपण आयोगसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र विधेयक प्रमाणीकरण भएको छ ।’ आयोग गठनका लागि सिफारिस हुनु र लामो समय द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश भएको पनि उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७