फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो ?


१६:२८ बजे

काठमाडौं । कारोबार साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि सोही परिमाणको सुन एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज एक तोला चाँदी यसअघिकै मूल्य एक हजार ९१० रुपैयाँमा खरिद बिक्री हुँदैछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७