आजदेखि सुनिता डंगोलले सम्हाल्नेछिन् काठमाडौं महानगरको कमाण्ड


२०८२ माघ ४ आइतबार १५:४९ बजे

काठमाडौं :  काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोल सम्हालेकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै कार्यबाहक प्रमुखको  डंगोल जिम्मेवारी पाएकी छिन् । 

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतस् उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन्। मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७