सेनाको अधिकृत क्याडेटको शारीरिक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं : नेपाली सेनाले अधिकृत क्याडेट र स्नातक अधिकृत क्याडेट पदका पुरुष उम्मेदवारको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
हेटौँडास्थित श्री मध्य पृतना हेडक्वार्टर, सुपारेटार ब्यारेकमा बिहीबार सञ्चालन गरिएको शारीरिक परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। परीक्षामा ३०० मिटर दौड, सिटअप, पुसअप र चिनअप परीक्षण गरिएको थियो।
नेपाली सेनाले परीक्षामा सहभागी उम्मेदवारको नतिजासम्बन्धी सूचना प्रकाशित गर्दै सम्बन्धित उम्मेदवारलाई आवश्यक जानकारी लिन आग्रह गरेको छ।
हेर्नूहोस् नतिजाः


.gif)

.png)


