लेखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं : लोक सेवा आयोगले लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले राष्ट्रिय मानव अधिकार सेवाअन्तर्गत अधिकृत तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा उत्तीर्ण उम्मेदवार आगामी चरणको सामूहिक परीक्षण तथा अन्तर्वार्ताका लागि छनोट भएका हुन्।
आयोगले छनोट भएका उम्मेदवारलाई तोकिएको मिति, समय र स्थानमा सामूहिक परीक्षण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन सूचित गरेको छ।
हेर्नूहोस् नतिजाः

.gif)

.png)
