सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना: स्वर्णिम वाग्ले


२०८२ चैत १२ बिहीबार १५:३८ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले अबको सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने बताएका छन् । 

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित उनले अब बन्ने सरकारले गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम राख्ने बताएका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित संसद्‌मा स्थान बनाएको छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भोलि नेपालको ४३औँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । ‍

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७