प्रतिनिधिसभा बैठकमा पुगे प्रधानमन्त्री


२०८३ असार ३० मंगलबार १४:०७ बजे

काठमाडौं :  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । मंगलबार (असार ३०) प्रतिनिधिसभा बैठक जारी रहँदा प्रधानमन्त्री सदनमा प्रवेश गरेका हुन् ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि प्रधानमन्त्रीसँगै बैठकमा प्रवेश गरेका छन् । गएको जेठ १७ गते संसद् बैठकमा सम्बोधन गरेयता प्रधानमन्त्री बालेन सदनमा पुगेका थिएनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७