जेसीके फाइट नाइटमा युकी आङ्देम्बेले चिनियाँ फाइटरलाई हराए


२०८३ असोज ३ शनिबार २०:५८ बजे

काठमाडौं । नेपाली फाइटर युकी आङ्देम्बेले जेसीके फाइट नाइटमा चिनियाँ फाइटरलाई पराजित गरेका छन्।

यो जितसँगै आङ्देम्बेको पछिल्लो रेकर्डमा लगातार तेस्रो जित दर्ता भएको छ। उनले पछिल्ला लडाइँमा उत्कृष्ट लय कायम राख्दै आफ्नो व्यावसायिक करियरलाई थप मजबुत बनाएका छन्।

सोमा फाइट क्लबबाट प्रशिक्षण गरिरहेका आङ्देम्बे अहिले यूएफसी दाबेदारका रूपमा हेरिएका नेपाली फाइटरमध्ये एक हुन्। उनी रोड टु यूएफसीमा प्रतिस्पर्धा गरिरहेका अर्का नेपाली फाइटर रवीन्द्र ढाँटसँगै प्रशिक्षण गर्दै आएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७