गृह मन्त्रालयका ४९ शाखा अधिकृतको सरुवा


२०८३ असोज ८ बिहीबार १६:१० बजे
फाइल फोटो

काठमाडौं : गृह मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत ४९ जना शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरिएको छ।

गृह मन्त्रालयले भदौ ६ गते गरेको निर्णयअनुसार निर्धारित सेवा अवधि पूरा गरेका शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरिएको हो। मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता तथा कर्मचारीको सेवा अवधिलाई आधार बनाएर शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा तथा पदस्थापनसँगै सम्बन्धित शाखा अधिकृतहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको छ।

को कहाँ पुगे ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७