लेखा समूहका ६१ उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका ६१ जना उपसचिवस्तरका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
कार्यालयको कात्तिक ११ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका कर्मचारीको सरुवा, नयाँ पदस्थापन, काज व्यवस्थापन र जिम्मेवारी हेरफेर गरेको हो।
प्रशासनिक कामकारबाहीलाई चुस्त बनाउने तथा राजस्व र लेखा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कर्मचारीको जिम्मेवारीमा हेरफेर गरिएको जनाइएको छ।
यस निर्णयसँगै विभिन्न निकायमा कार्यरत कर्मचारीको कार्यक्षेत्र र जिम्मेवारीसमेत परिवर्तन भएको छ।
को कहाँ पुगे ?




.gif)

.png)



