शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग पराजित


२०८१ कार्तिक २६ सोमबार ०९:०० बजे

 काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ। गए राति भएको खेलमा बार्सिलोना सोसिडाडसँग १–० गोलले पराजित भएको हो ।

सोसिडाडका लागि सेराल्डो बेकरले ३३ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीले १३ औं मिनेटमै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले मान्यता नदिएपछि विवाद भएको थियो । योसँगै बार्सिलोनाको सात वटा खेलसम्मको अपराजित यात्रा समाप्त भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७