प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा (सूचीसहित)

काठमाडौं । जनपथ प्रहरी समूहतर्फका ६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद बैठकको सोमबारको निर्णयअनुसार उनीहरु बढुवा भएका हुन् ।
एआईजीमा बढुवा हुनेमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन् ।