जेनजी शहीद परिवारद्वारा संसद् भवन अगाडि दीप प्रज्वलन


२०८२ असोज २३ बिहीबार १९:४५ बजे

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुका परिवारले संसद भवन अगाडि दीप प्रज्ज्वलन गरेका छन् ।

आन्दोलनको एक महिना पुगेपछि शहीद परिवारहरूले मृतकहरूको सम्झनामा बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७५ जनाको मृत्यु भएको थियो जसमा पहिलो दिन १९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७