कलाकार सागर लम्सालपक्राउ
काठमाडौँ : काठमाडौंको बूढानीलकण्ठबाट कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन्। उनी पक्राउ परेको जिल्ल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ ।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्र बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्।
उक्त आरोपको आधारमा प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
.gif)

.png)

