जनकपुर र कर्णालीबीच खेल जारी, कर्णालीको पहिले ब्याटिङ 


२०८३ कार्तिक ११ मंगलबार १७:२२ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा जारी छ।

जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरको निर्णयसँगै कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्य राखेको छ। 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७