पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
.gif)

.png)



