नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै


२०७८ कार्तिक २६ शुक्रबार ०७:५५ बजे

काठमाडौं, २६ कात्तिक । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ । अर्पण ब्याक्विटमा शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ । नेकपा (एकीकृत समाजवादी) ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७