सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अघिअघि, एमालेका कुसियैत पछिपछि


२०७९ मङ्सिर १३ मंगलबार १७:५६ बजे

सुनसरी । सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि शुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ । झिनो मतान्तरले कार्की अगाडिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७