राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतकमा निशा डाँगी चयन


२०८० बैशाख १८ सोमबार १८:२४ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय गरेको छ ।
आज (सोमबार) काठमाडौंमा बसेको पार्टी संसदीय दलको पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय हो ।

त्यसैगरी सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरिएको छ । बैठकले पार्टीको संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि विधेयक अध्ययन समिति, समसामयिक लगायतका समितिहरु पनि गठन गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७