अभिनेता दिलिप रायमाझीलाई पितृशोक


२०८१ फाल्गुण १० शनिबार २३:१२ बजे

काठमाडौँ । अभिनेता दिलिप रायमाझीलाई पितृशोक परेको छ ।  उनका बुबा आनन्दकुमार रायमाझीको गए राति कीर्तिपुर अस्पतालमा निधन भएको हो । 

७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए । दिलिपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७