११ जिल्लामा ६४० शिक्षक स्थायी सिफारिस, को कहाँ ? (सूचीसहित)


२०८१ फाल्गुण १० शनिबार ०४:५० बजे

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका बागमती र गण्डकी प्रदेशका ११ जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ ।

गोरखा, कास्की, म्याग्दी, पर्वत, मनाङ्, मुस्ताङ, सिन्धुली सिन्धुपाल्चोक, रसुवा, धादिङ र चितवनका ६४० जना उम्मेदवारहरूको सूची सार्वजनिक भएको आयोगका उपसचिव शिवप्रसाद रेग्मीले जानकारी दिए । उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्कका आधारमा जिल्लागत एकमुस्ट योग्यताक्रम सूची कायम हुन आएको शनिबार उपसचिव रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।

जस अनुसार, गोरखामा ९३, कास्कीमा ६६, पर्वतमा २८, मनाङमा २, मुस्ताङमा १, म्याग्दीमा ७८, चितवनमा १०४, धादिङमा ६९, रसुवामा ३७, सिन्धुपाल्चोकमा ९७ र सिन्धुलीमा ६५ जना उम्मेदवारको स्थायी नियुक्तिको सूची सार्वजनिक भएको हो ।

हेर्नुस् सूची
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७