पहिचान र प्रतिनिधित्वको लडाइँमा सधैं किराँत समुदायको पक्षमा छु : डा. कोइराला


१९:०८ बजे

खोटाङ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैं किराँत समुदायसँगै रहेको बताएका छन्। कांग्रेसले सधैं द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने उनले स्पष्ट पारे। 

खोटाङको हलेसीमा आयोजित ‘तुवाचुङ डे’ को उद्घाटन गर्दै उनले संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको बताए। तुवाचुङ जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उँभौलीको अवसरमा ‘तुवाचुङ डे’ उनले भने, ‘हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्छु।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७