नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)


२०८२ माघ १६ शुक्रबार ११:३१ बजे

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी लिमिटेड [नेपाल टेलिकम]ले विभिन्न रिक्त पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै निर्देशक प्रबन्धक (टेलिकम) दशौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पद पूर्ति गर्न कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

हेर्नुहोस् सूचना:

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७