सिरहामा खेत जोतिरहेका किसानमाथि गोली प्रहार, घटनास्थलमै मृत्यु


२०८२ माघ १६ शुक्रबार १७:४० बजे

काठमाडौँ : सिरहा नगरपालिका-१ मा खेत जोतिरहेका ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाले यादव घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरी घटनाबारे अनुसन्धान तीव्र पारेको छ।

घटनास्थलमा सिरहा प्रहरी प्रमुख एसपी वासुदेव पाठकको कमान्डमा टोली खटाइएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७