सर्लाही–४ मा गगनभन्दा अमरेशकुमार सिंह १९ सय मतले अगाडि


२०८२ फाल्गुण २२ शुक्रबार २०:१५ बजे

काठमाडौँ : सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायम राखेका छन् । 

पछिल्लो मतपरिणामअनुसार सिंहले कांग्रेस सभापति गगनकुमार थापाभन्दा करिब १९ सय बढी मतले अग्रता बनाएका छन् । हालसम्म गगनकुमार थापाले २ हजार ५३० मत प्राप्त गर्दै सिंहलाई पछ्याइरहेका छन्। 

नेकपा एमालेका उम्मेदवार अमनिस कुमार यादवले ६४३ मत पाएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि उक्त क्षेत्रमा मतगणना जारी रहेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७