नेकपाले टुंगो लगायो समानुपातिक सांसदको नाम


२०८२ चैत १ आइतबार १६:३१ बजे

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदका लागि ९ जनाको नाम टुंगो लगाएको छ। 

नेकपाका अनुसार खसआर्यतर्फ प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगता समूहबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलित समूहबाट पार्वती बिक र गणेश विश्वकर्मा, तथा थारु समूहबाट निराशा चौधरी डगौरा रहेका छन् । 

नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूचीको अनुमोदन गरेका हुन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७