अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी


२०८२ चैत २ सोमबार १०:०३ बजे

काठमाडौं : कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका हुन्। उनले इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुने टिप्पणी गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्,'संसदमा यत्रा महिलाहरू !!दलित ,उत्पिडित बर्गको प्रतिनिधित्व !!यस्को श्रेय चाहि माओबादी जनयुद्द लाइ नै जान्छ , इतिहॅासलाइ सम्मान नगरे त बर्तमान पनि कमजोर हुन्छ !'

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७