प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज (वैशाख १०) अपराह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बैठक बस्नेछ ।
.gif)

.png)

