भदौ २३ र २४ को जेन-जी आन्दोलनमा के-के भयो? मानव अधिकार आयोगको प्रतिवेदनको पूर्णपाठ

भदौको जेन-जी आन्दोलन र मानव अधिकारको अवस्था


२०८३ जेठ १३ बुधबार १६:४७ बजे

काठमाडौंः  भदौ २३ र २४ गते राजधानीमा चर्किएको जेनजी आन्दोलन र त्यस क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाहरू अब आधिकारिक रूपमा बाहिर आएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले सो आन्दोलनका क्रममा राज्य र प्रदर्शनकारी दुवै पक्षबाट भएका कमि-कमजोरी र अधिकार उल्लंघनको सूक्ष्म विश्लेषण गर्दै आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।

यस्तो छ आयोगको प्रतिवेदन:

राष्ट्रिय मानव अधिकार आयोगकाे प्रतिवेदन .pdf

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७