सामान्यले गर्यो एकैपटक ५१ नायब सुब्बाको सरुवा (हेर्नुस् सूचिसहित)
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ५१ जना नायब सुब्बाको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार मन्त्रालयमा मन्त्रीस्तरीय निर्णयअनुसार सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको हो।
हेर्नुहोस् विवरण:






.gif)

.png)

