लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता, देव गुरुङ परे पछाडि


२०७९ मङ्सिर ६ मंगलबार ०६:३४ बजे

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले फराकिलो अग्रता बढाउँदै लगेका छन् । पृथ्वीले ९ हजार १०९ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देवले ७ हजार २ सय मत पाएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज केसीले ७११ र मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङले १६५ मत प्राप्त गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७