सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी (सूचनासहित)


२०८१ चैत ८ शुक्रबार ०५:३९ बजे
फाइल फोटो

काठमाडौं । कर्मचारी सञ्चय कोषले  ३८ जना कर्मचारी नियुक्त गर्न  दरखास्त माग गरेको छ ।  आज (शुक्रबार) गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो ।

प्रबन्धक  एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक–फरक तोकिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्ने जनाइएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७