ध्रुव कन्स्ट्रक्सन सञ्चालकविरुद्ध एक अर्ब २० करोडको नक्कली भ्याट बिल मुद्दा


०२:०९ बजे

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याटबिल बनाएको र त्यसका आधारमा आयकर तथा भ्याट छलेको आरोप लगाएको हो । उसले ६० करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना मागदाबी गरेको अनुसन्धान अधिकृत नवराज अधिकारीले जानकारी दिएका छन् । विभागले उनलाई कैद सजायको माग दाबी पनि गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७