मिराज ढुंगानाको कार्यालयमा आक्रमण, महिलामाथि हातपात


२०८२ मङ्सिर ४ बिहीबार ११:२० बजे

काठमाडौं : जेनजी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । 

ढुंगानाले सामाजिक सञ्जालमा लेख्दै आफ्नो राजनीतिक अभियानका सञ्चालनका लागि खोलेको कार्यालयमा आक्रमण भएको दाबी गरेका छन् ।

मिराजले भनेका छन्, ‘साँझ हाम्रो अभियानको कार्यालयमाथि आक्रमण भएको छ । हाम्रा साथी र महिला साथीमाथिसमेत हातपात भएको छ ।’

उनले यो के गर्न खोजेको हो भनेर सामाजिक सञ्जाल फेसबुकमा प्रश्नसमेत गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७