यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूची)


२०८२ चैत ३ मंगलबार ०७:०९ बजे

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ। राजनीतिक दलहरूले पठाएको सिफारिसका आधारमा आयोगले उनीहरूलाई निर्वाचित घोषणा गरेको हो।

सार्वजनिक गरिएको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सबैभन्दा बढी ५७ जना सांसद समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका छन्। यस्तै नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६ तथा नेकपाका ८ जना सांसद समानुपातिकतर्फबाट प्रतिनिधिसभामा चयन भएका छन् ।

त्यसैगरी पाँचौँ र छैटौँ दलका रूपमा रहेका श्रम संस्कृति पार्टीका भागमा समानुपातिक प्रणालीअन्तर्गत ४–४ जना सांसद परेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७