सिंहदरबारमा प्रधानमन्त्री बालेनसँग प्रधानसेनापतिको भेट


२०८३ श्रावण १९ मंगलबार १२:०१ बजे

काठमाडौं :  प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन्। भेटवार्ता आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता भएको पुष्टि भए पनि छलफलको विषयबारे केही जानकारी दिइएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७