सर्वोच्चको आदेशपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठ पदमुक्त

उपेन्द्रबहादुर कार्कीको रिट आंशिक जारी


२०८३ भदौ ४ बिहीबार २१:१९ बजे

काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठ पदमुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशले उनी पदमुक्त भएका हुन्। 

नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिट आंशिक जारी भएको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेलको इजलासले आंशिक रिट जारी गरेको हो। आंशिक रिट जारी भएसँगै नेपाल वायुसेवा निगमका ८१ वर्षीय कार्यकारी अध्यक्ष श्रेष्ठ पदमुक्त भएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७