विपिन आचार्यको संयोजकत्वमा रास्वपाले बनायो ‘राइट टु रिकल’ अवधारणा समिति


२०८३ भदौ ५ शुक्रबार १५:२२ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा राइट टु रिकल अवधारणा समिति गठन गरेको छ। शुक्रबार चःमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिका अन्य सदस्य भने महामन्त्री आचार्यले थप गर्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७