सर्वोच्च अदालतका दुई सहरजिस्ट्रार रजिस्ट्रारमा बढुवा सिफारिस


२०८३ भदौ ३० मंगलबार १३:१८ बजे
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतका दुई जना सहरजिस्ट्रार रजिस्ट्रारमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले सहरजिस्ट्रार ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघिका रजिस्ट्रार मानबहादुर कार्की निर्वाचन आयोगको प्रमुख आयुक्त र भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतमा रजिस्ट्रारका दुई पद रिक्त थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७