विनोद कुँवर र उत्तर खत्री सचिव पदमा बढुवा


२०८३ भदौ २५ बिहीबार १७:१५ बजे

काठमाडौं : सरकारले दुई सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताका आधारमा विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै दुई सहसचिवलाई सचिवमा बढुवा गरिएको जानकारी दिए। यसअघि सचिव बढुवाका लागि कुँवरको नाम ज्येष्ठताका आधारमा एकल सिफारिस भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७