सांसद साह बोलिरहँदा पछाडिबाट ‘झ्याउ लागिसक्यो, चिया खान जाऊँ ब्रदर’ भनेपछि.....


२०८३ भदौ ३० मंगलबार १९:०१ बजे
सांसद दीपककुमार साह ।

काठमाडौं : प्रतिनिधिसभाको बैठक चलिरहँदा सांसदहरू बोल्ने क्रममा नेपथ्यबाट आएको आवाज बेला–बेला माइकमा सुनिने गरेको छ। मंगलबारको बैठकमा पनि यस्तै घटना भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह संसदमा बोलिरहेका बेला नेपथ्यबाट एक व्यक्तिको आवाज माइकमा सुनिएको हो। ‘झ्याउ लागिसक्यो, ल चिया खान जाऊँ अब, ओ ब्रदर’ भनेको आवाज सुनिएको थियो। नेपथ्यबाट आएको आवाज भएकाले त्यसतर्फ कसैको ध्यानाकर्षण भने भएन। त्यसपछि सांसद साहले आफ्नो भनाइ अघि बढाएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७