गृहमन्त्री गुरुङको छातीमा समस्या, उपचारका लागि ट्रमा सेन्टरमा


२०८३ असोज ६ मंगलबार १२:२० बजे
फाइल फोटो

काठमाडौं : गृहमन्त्री सुधन गुरुङको छातीमा समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् ।

मंगलबार छातीमा समस्या देखिएपछि उनी स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टर पुगेका हुन् । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७