लोकेश बमले जोडे ५२ बलमा ८७ रन, सोमपालले रोके शतकको यात्रा


२०८३ कार्तिक १२ बिहीबार १८:४२ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (एनपीएस)

काठमाडौं : विराटनगर किंग्सका ओपनिङ ब्याट्सम्यान लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका छन्।

लोकेशले ५२ बलमा ८७ रन बनाएर पभेलियन फर्किएका हुन्। उनले आफ्नो इनिङमा ९ छक्का र ३ चौका प्रहार गरे।

शतकतर्फ अघि बढिरहेका लोकेश १३ रनले शतक बनाउन चुके। उनलाई कर्णालीका सोमपाल कामीले आउट गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७