नेपाललाई नौं अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा


२०८१ मङ्सिर १८ मंगलबार १९:१७ बजे

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई पाँच सय मिलियन (आरएमबी) करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी गराएको हो । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । सीले अनुकूल समय मिलाएर आउने जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७