कालीप्रसाद पराजुली सचिवमा बढुवा


२०८३ भदौ ३१ बुधबार १७:५३ बजे

काठमाडौं : सहसचिव कालीप्रसाद पराजुली सचिवमा बढुवा भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो। तीमध्ये पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७