दुई सहसचिवको जिम्मेवारी हेरफेर


२०८३ भदौ ३१ बुधबार १६:३८ बजे
फाइल फोटो

काठमाडौं : गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। 
जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव प्रदीपकुमार कोइरालालाई गृह मन्त्रालय वा मातहतमा तानिएको छ। त्यस्तै, सहसचिव बलराम निरौलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७