नव नियुक्त १,८४६ प्रहरी जवानहरुको पदस्थापन, को–कहाँ ? (सूचीसहित)


२०८१ फाल्गुण ७ बुधबार ०३:५४ बजे

काठमाडौं । भर्खरै नियुक्ति भएका जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुको पदस्थापन भएको छ । प्रहरी उपरीक्षकको माघ ४ गतेको निर्णय अनुसार ६ गतेबाट लागू हुने गरी १,८४६ जना प्रहरी जवानहरुको पदस्थापन गरिएको हो ।

तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट उपलब्ध हुने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी जवानहरुको पदस्थापन सम्बन्धी निर्णय प्रचलित नियमअनुसार गरिएको जनाइएको छ। अभिलेखका लागि सम्बन्धित निकायलाई जानकारी गराई आवश्यक कारबाही अघि बढाउन समेत अनुरोध गरिएको छ।

हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७